पालिका स्तरीय चाैंथाे राष्ट्रपति कप खेलकुदमा दमकडा मावि १४ स्वर्णसहित पालिका प्रथम हुन सफल भएकाे छ। पालिका भित्रका २८/३० विध्यालयका करिव १५०० विध्यार्थि खेलाडीले भाग लिएकाे साे स्पर्धामा ३४ स्वर्णका लागि प्रतिस्पर्धा गराइएको थियाे ।

पुरस्कार पश्चात् विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण । तानसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधि तानसेन नगरपालिका–९, स्थित दमकडा नमुना माध्यमिक विद्यालयले जितेको छ । नगरपालिकाका ३४ मध्ये २८ वटा विद्यालयले…

दमकडा मावि बार्षिकोत्सव सिकाइ‍ र चुनाैती

दमकडा मावि नेपाल सरकारको सामुदायिक विद्यालयको रुपमा पाल्पा जिल्लाको तानसेनवाट करीव १३ किमी पुर्व दक्षिणमा रहेको माडीफांटको काखमा रहेको छ । ६५ औ वसन्त पार गरेर ६६ वसन्तको प्रौढतामा अगाडि…

दमकडा माविमा अक्षराम्भ

दमकडा माविमा याे वर्ष पनि अक्षराम्भ कार्यक्रम वसन्त पन्चमी पावन अवसरमा भव्य रूपमा सम्पन्न गरेकाे छ। अाफ्नाे फिडर क्षेत्रका साना नानी वावुहरूलाइ विध्यालयकै परिसरमा सरस्वती पुजन गरि अक्षर अारम्भ गरिएकाे…

दमकडा माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक खटायाे

पाल्पा । दमकडा माध्यमिक विद्यालय तानसेन ९ दमकडाले टोलटोलमा शिक्षा सञ्चालन गरेको छ । कोभिड १९ कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्दभएपछि दमकडाले वैकल्पिक माध्यमबाट टोलटोलमा पुगेर शिक्षा दिन…

नमूना विद्यालयको प्राथमिकताः शैक्षिक गुणस्तरीयता

बेझाड, १८ भदौ (रासस) : नमूना विद्यालयका रुपमा छनोट भएसँगै पाल्पाका चार सामुदायिक विद्यालय यतिखेर शैक्षिक गुणस्तरीयता र पूर्वाधारलाई आफ्नो प्राथमिकतामा राखेका छन् । पाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी मावि, गङ्गा…

उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक विद्यालयलाई आज प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । जिल्ला शिक्षा समन्वय इकाइको सिफारिशको आधारमा मन्त्रालयले आन्तरिक मूल्यांकन गरी…