पालिका स्तरीय चाैंथाे राष्ट्रपति कप खेलकुदमा दमकडा मावि १४ स्वर्णसहित पालिका प्रथम हुन सफल भएकाे छ। पालिका भित्रका २८/३० विध्यालयका करिव १५०० विध्यार्थि खेलाडीले भाग लिएकाे साे स्पर्धामा ३४ स्वर्णका लागि प्रतिस्पर्धा गराइएको थियाे ।

पुरस्कार पश्चात् विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण । तानसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधि तानसेन नगरपालिका–९, स्थित दमकडा नमुना माध्यमिक विद्यालयले जितेको छ । नगरपालिकाका ३४ मध्ये २८ वटा विद्यालयले…

दमकडा मावि बार्षिकोत्सव सिकाइ‍ र चुनाैती

दमकडा मावि नेपाल सरकारको सामुदायिक विद्यालयको रुपमा पाल्पा जिल्लाको तानसेनवाट करीव १३ किमी पुर्व दक्षिणमा रहेको माडीफांटको काखमा रहेको छ । ६५ औ वसन्त पार गरेर ६६ वसन्तको प्रौढतामा अगाडि…