दमकडा माविमा अक्षराम्भ

दमकडा माविमा याे वर्ष पनि अक्षराम्भ कार्यक्रम वसन्त पन्चमी पावन अवसरमा भव्य रूपमा सम्पन्न गरेकाे छ। अाफ्नाे फिडर क्षेत्रका साना नानी वावुहरूलाइ विध्यालयकै परिसरमा सरस्वती पुजन गरि अक्षर अारम्भ गरिएकाे छ । विध्यालयमा करिव ५० जना नया वावुनानीहरूलाइ यस अवसरमा भर्णा गरिएकाे थियाे । साना नानीवावुहरूले सेताे पार्टी र कम्प्युटरमा अक्षरहरू लेखेर प्रारम्भ गरेका थिए ।

अक्षराम्भ कार्यक्रममा विध्यालयकाे वि व्य स अध्यक्ष राजेश कुमार अर्यालले विध्यालयले समयअनुकूल परिवर्तन गरिरहेकाे र हाल जिल्लाकै अव्वल विध्यालय वनेकाे र अभिभावककाे राेजाइ वनेकाेमा खुशी व्यक्त गर्दै अझ प्रतिस्पर्धी हुदै जानुपर्ने व्यक्त गर्नु भयाे ।

Categories: Uncategorized