नतिजा प्रकाशन संवन्धमा

दमकडा माध्यमिक विद्यालयले याे शैक्षिक सत्र २०७७ काे वार्षिक परीक्षाफलकाे नतिजा अाज मिति २०७८ साल जेष्ठ २५ गते प्रकाशन गरेकाे छ । यस विध्यालयकाे कक्षा नर्सरी देखि कक्षा ९ सम्मकाे (कक्षा ८ वाहेक ) नतिजा प्रकाशन गरेकाे हाे। विध्यालयकाे नतिजा विध्यालयकाे Website damkadahss.edu.np वा विध्यालयकाे एप damkada (playstore) वाट हेर्न सकिनेछ। साथै नतिजा कक्षा शिक्षकसंग सम्पर्क गरेर पनि प्राप्त गर्न सकिनेछ ।

काेभिडकाे दाेस्राे चरणकाे असर विध्यालयकाे पठनपाठन र अन्तिम परिक्षालाइ पारेका थियाे र अन्तिम परिक्षाकाे समयमा अाकस्मित विध्यालयका परिक्षा राेक्न परेकाे थियाे । यस्ताे समयमा पनि विध्यालयले अान्तरिक मुल्याकंन, अन्तिम परिक्षा र अन्य क्रियाकलापलाइ अाधारलाइ प्रमुख अाधार वनाइ नतिजा प्रकाशन गरेका हाे ।