व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

श्री दमकडा मा विको विद्यालय व्यवस्थापन समितिको गठन यहि मिति २०७६कार्तिक १६ गते शनिवारका दिन सम्पुर्ण अभिभावकहरुको उपस्थितीमा सम्पन्न भयो । सो भेला वैठकवाट विद्यालय व्यवस्थापन समिति को अध्यक्ष पदमा श्री राजेश कुमार अर्याल र अन्य सदस्य पदमा तारा वहादुर थापा, पुुरुषोत्तम अर्याल, सावित्रा पाण्डे, दुर्गादेवि न्यौपाने, भिमा वस्याल निर्वाचित हुनुभयको छ । सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाइ हार्दिक धन्यवाद र सफल कार्यकालको शुभकामना । साथै वार्ड अध्यक्ष हरिसुमर रेग्मी, शिक्षक प्रतिनिधि होत्रीराज ढुंगाना र सदस्य सचिव प्र अ मोहन प्रसाद सापकोटा समेतको कार्यकाल सुखद रहोस् ।
यसै गरी शिक्षक अभिभावक संघको अध्यक्षमा वालकृष्ण वस्याल लगायत सम्पुर्ण पदाधिकारीहरुलाइ हार्दिक धन्यवाद सहित सफल कार्यकालको शुभकामना।