भर्ना खुल्यो

पाल्पा जिल्लाको सुन्दर नगरी तानसेन देखि १५ कि मि दक्षिण पूर्व माडी फाटको काखमा अवस्थित दमकडा माध्यमिक विद्यालय तानसेन नगरपालिका वार्ड नं. ०९ ,दमकडा , पाल्पामा शैक्षिक सत्र २०७५ का लागि सिमित सिटमा कक्षा नर्सरी देखि कक्षा ०९ सम्म भर्ना खुलेको जानकारी गराउदै आफ्ना छोराछोरीको उज्वल भविष्यका लागि यस विद्यालयमा भर्ना गराउनुहुन संपूर्ण अभिभावकहरुमा अनुरोध गरिन्छ ।
हाम्रा विशेषताहरु
१. नर्सरी देखि कक्षा १२  सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पढाई हुने ।
२. कक्षा ८ पास भएका विद्यार्थीहरुले कक्षा ०९ देखि सिभिल ईञ्जिनियरिङ्ग विषय अध्ययन गर्न पाउने ।
३. हरेक वर्षका परिक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल ।
४.शान्त स्वच्छ शैक्षिक वातावरण, शुध्द पिउने पानी , पुस्तकालय , प्रयोगशाला, शैक्षिक सामाग्री र खेल मैदानको पर्याप्त व्यबस्था भएको ।
५. योग्य र अनुभवि शिक्षक शिक्षिकाहरु द्धारा अध्यापन हुने ।
६. दृिष्टविहिन वालवालिकाहरुलाई ब्रेललिपिमा अध्यापन हुने ।
७.कक्षा ११ र १२ मा विज्ञान , व्यवस्थापन, मानविकी र शिक्षा संकायका विषयहरुको अध्यापन हुने ।
८. विभिन्न किसिमका छात्रवृतिको व्यवस्था
    भर्ना तथा कक्षा सञ्चालन २०७४ बैशाख ३ गते आइतवार देखी थप जानकारीका लागि ०७५४१२०८१  र ९८५७०६०९७७ मा सम्पर्क गर्नुहुन अनुरोध् गरिन्छ ।
९.नेपाल सरकारबाट नमुना बिधयलमा सुचिक्रित हुन सफल