आज तेस्रो दिन फाइनल र सेमिफाइनलकाे दिन । पाेलस्टार विज्डम स्कुलकाे उत्साहपुर्ण विद्यार्थीकाे उपस्थितिमा दमकडा स्कुलका विद्यार्थीसंग भएकाे प्रतिस्पर्धात्मक फाईनल खेलमा दमकडा मा विकाे राेमान्चक जित सगै उत्कृष्ट game spirit…
जिवन जिउने कला सिक्दै दमकडा मा वि
२०८०-२-१६ गते दमकडा मा विमा अन्तराष्ट्रिय ख्याती प्राप्त जीवन दर्शनका अध्येता श्री नर बहादुर कार्कीले यस विद्यालय र सेवा क्षेत्र भित्रका विद्यार्थीहरु, अभिभावकहरु, शिक्षकहरुकाे लागि मानव जीवन जीउने सन्दर्भमा सकरात्मक…
दमकडा माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक खटायाे
पाल्पा । दमकडा माध्यमिक विद्यालय तानसेन ९ दमकडाले टोलटोलमा शिक्षा सञ्चालन गरेको छ । कोभिड १९ कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्दभएपछि दमकडाले वैकल्पिक माध्यमबाट टोलटोलमा पुगेर शिक्षा दिन…
नमूना विद्यालयको प्राथमिकताः शैक्षिक गुणस्तरीयता
बेझाड, १८ भदौ (रासस) : नमूना विद्यालयका रुपमा छनोट भएसँगै पाल्पाका चार सामुदायिक विद्यालय यतिखेर शैक्षिक गुणस्तरीयता र पूर्वाधारलाई आफ्नो प्राथमिकतामा राखेका छन् । पाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी मावि, गङ्गा…
उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत
बुटवल । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक विद्यालयलाई आज प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । जिल्ला शिक्षा समन्वय इकाइको सिफारिशको आधारमा मन्त्रालयले आन्तरिक मूल्यांकन गरी…
वार्षिक परीक्षाफल प्रकाशन
दमकडा माध्यमिक विद्यालय तानसेन नगरपालिका ९, पाल्पाले २०७७ सालकाे वार्षिक परीक्षाकाे परीक्षाफल प्रकाशन गरेकाे छ । काेभिड १९ काे असहज परिस्थिति मध्यनजर गरेर विद्यालयले अघिल्ला परीक्षा र विद्यार्थीकाे सिकाइ क्षमता…
School Activities on VIdeo
https://www.youtube.com/embed/lWnejGZkF6s
शैक्षिकसत्र २०७६ काे बार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक
<iframe src="https://drive.google.com/file/d/1STPVcJzaQ6qUiB8o7OXPoD3gB368Gq5I/preview" width="640" height="480" allow="autoplay"></iframe>
श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ
पाल्पा । प्रायः सरकारी विद्यालयमा श्रीपञ्चमीका दिन विद्यालय बन्द हुने गर्दछन् । तर दमकडा नमूना माध्यमिक विद्यालय पाल्पाले भने सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमको आयोजना गरेर राम्रो सन्देश दिएको छ…